khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 09:41 पूर्वाह्न
Share
काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ । भदौ २७ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि विघटित संसद् फर्काउन पार्टीले आइतबारदेखि सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेको हो । प्रमुख सचेतक श्याम घिमिरेले यो अभियान सिंगापुरमा रहेका सभापति शेरबहादुर देउवाको निर्देशनमा सुरु गरेका हुन्। यससँगै नेपाली कांग्रेस र नेकपा एमाले दुवै ठूला दल […]