मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 09:31 पूर्वाह्न
Share
जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४ महोत्तरीको बर्दिबासस्थित एक होटलबाट नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्य मन्त्री बनाएपछि प्रदेशदेखि केन्द्रसम्मको राजनीति तरंगित बनेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेकी भण्डारीले नेपाली कांग्रेससहितको गठबन्धनलाई चक्मा दिँदै त्यही होटलबाट संविधानको धारा १६८ को उपधारा […]