khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 08:37 पूर्वाह्न
Share
जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान ४ बजे बिरामी भएको कारण जनाउँदै जनकपुरबाट काठमाडौंका लागि प्रस्थान गरिन् । तर उनको गन्तव्य थियो, महोत्तरीको बर्दिबासस्थित एक होटल । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाइएकी उनले नेपाली कांग्रेससहित बहुमत जुटाएर बसेका दललाई चक्मा दिँदै होटलबाटै एमाले संसदीय दलका नेता सराेज […]