विशेष

देउसी–भैलो खेलेर विद्यालयलाई चार लाख सहयोग

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 07:00 पूर्वाह्न
Share
देउसी–भैलो खेलेर विद्यालयलाई चार लाख सहयोग
अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमबाट चार लाख सङ्कलन गरिएको छ । विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीयवासीले आफैँ अग्रसर भएर यो उदाहरणीय पहल गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ७ का अध्यक्ष कुमार थापाका अनुसार विद्यालय सञ्चालनका लागि स्थायी आम्दानी स्रोत विकास गर्ने उद्देश्यले देउसी–भैलो र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।  'विद्यालयको सहयोगार्थ देउसी–भैल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?