विशेष

बोलेरोको ठक्करबाट गल्छीमा पैदलयात्रीको मृत्यु

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 06:30 पूर्वाह्न
Share
बोलेरोको ठक्करबाट गल्छीमा पैदलयात्रीको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा. प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घटनापछि स्थानीयवा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}