मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 11:03 अपराह्न
Share
काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले माग गरेका छन्। प्रदेश प्रमुखसमक्ष नेपाली कांग्रेससहित सात दलले नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्दै पत्र बुझाएका हुन्। यही कात्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिएका थिए। सो अवस्थामा धारा १६८ (२) अनुसार नयाँ सरकार […]