कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 10:23 अपराह्न
Share
काठमाडौँ- नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेको छ। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले कानुनी प्रक्रियाका लागि हस्ताक्षर संकलन गरिएको जानकारी दिए। ‘कानुनी कामकारबाहीका लागि विघटित प्रतिनिधि सभाका हाम्रा सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छौँ। कानुनी कामकारबाहीका लागि हस्ताक्षर गरिएको हो,’ उनले नेपालखबरसँग भने। संकलित हस्ताक्षर पार्टी केन्द्रीय समितिमा बुझाउने उनको भनाइ छ। […]