राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 09:24 अपराह्न
Share
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ गतेसम्मलाई सरेको छ। यही कात्तिक २७ र २८ गतेका लागि बोलाइएको बैठक मंसिर २४ र २५ गतेका लागि सारिएको हो। ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ’ महामन्त्री राजेन्द्र गुरुङले […]