समाज

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

khabarhub.com | Sunday, 09 Nov 2025, 08:53 PM
Share
जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ
काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नुवाकोटको लिखु गाउँपालिका–६ का २९ वर्षीय विकलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कात्तिक २३ गते काठमाडौं तारकेश्वर नगरपालिका–५, अर्यालटारबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी पुनः जगन्नाथदेवल कारागार, सुन्धारामा बुझाइएको छ। विकले २०७७ साल असार १३ गतेदेखि उक्त कारागारमा कैद […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}