राष्ट्रिय समाचार

एमाले प्रवेश गर्ने तयारीमा रामकुमारी झाँक्री

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 08:29 अपराह्न
Share
एमाले प्रवेश गर्ने तयारीमा रामकुमारी झाँक्री
तत्कालीन नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री एमाले प्रवेश गर्न लागेकी छन् । सोही उद्देश्यका साथ सोमबार राष्ट्रिय सभागृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’को आयोजना गरिएको छ ।  स्वयम् झाँक्रीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएकी छन् । ‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु’, उनको आह्वान छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}