राष्ट्रिय समाचार
राप्रपाको केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गते तोकियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ र २५ गतेका लागि तोकेको छ।
यसअघि कार्तिक २७ र २८ गतेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित गरिएको पार्टीले जनाएको छ। नयाँ मिति अनुसार बैठक काठमाडौंमा बस्ने र त्यसका तयारी सुरु गरिएको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्