अन्तर्राष्ट्रिय

फिलिपिन्समा अर्को शक्तिशाली आँधीको चेतावनी, १२ लाख मानिस स्थानान्तरण

अनलाइनखबर | आइतबार, 09 नोभेम्बर 2025, 07:11 अपराह्न
Share
फिलिपिन्समा अर्को शक्तिशाली आँधीको चेतावनी, १२ लाख मानिस स्थानान्तरण
२३ कात्तिक, काठमाडौं । फिलिपिन्समा फुङ–वोङ नामक शक्तिशाली आँधीको चेतावनीपछि १२ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी पूर्वी तटमा प्रवेश गर्नुअघि आएको बाढीले एक जनाको मृत्यु भएको छ । केही दिनअघि मात्रै फिलिपिन्समा शक्तिशाली आँधी कालमेगीका कारण २२० जनाको मृत्यु भएको थियो । फुङ–वोङ नामक आँधीले फिलिपिन्समा पुन: वितण्डा मच्चाउने आशंका छ । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}