टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन्
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 07:11 अपराह्न
Share
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र रेफरल अस्पताल हो । पूर्ण सरकारी नभए पनि अन्य अस्पतालको तुलनामा यो अस्पतालमा उपचार सस्तो हुने भएपछि दैनिक हजारौँ बिरामी उपचारका लागि आउँछन् । ओपिडीका लागि बिहान ७ बजेदेखि नै टिकट काउण्टर खुल्ने टिचिङमा बिहान ५–६ बजेदेखि नै बिरामीको लाइन लाग्ने गर्दछ । टिकट काट्ने […]