खेलकुद
काभा यू-१९ महिला भलिबल : प्रतिस्पर्धात्मक फाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित
२३ कात्तिक, काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोफगिताको उपविजेतामै सीमित भएको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग नेपाल ३-२ को सेटमा पराजित भएको हो । सुरुवाती सेट जितेपनि नेपालले त्यसपछिका दुई सेट गुमाएको थियो भने चौथो सेटमा जित निकाल्दा पाँचौं सेटमा पराजित भयो । कीर्गिस्तानले नेपाललाई २१-२५, २५-२०, २५-२१, १३-२५, १५-११ को […]
पूरा समाचार पढ्नुहोस्