राष्ट्रिय समाचार
कांग्रेस संस्थापनलाई धक्का, चुनावअघि नै महाधिवेशनको पक्षमा देखिए देउवा निकटका यी नेता
१५ औं महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने पेचिलो बहस भइरहेको समयमा कांग्रेसमा संस्थापन निकटका नेताहरूले छुट्टै छलफल गरेका छन् ।
संस्थापन निकटका केही पदाधिकारी र पूर्व पदाधिकारीले चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् । तर २४ भन्दा बढी संस्थापन निकटका केन्द्रीय सदस्यहरू चुनाव अघि नै १५ औं महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइरालाको लाइनमा उभिएका हुन् ।
आइतबार काठमाडौंमा एक भेला गर्दै उनीहरू चुनाव अघि नै महाधिवेशन गर्नुपर्ने गरी दबाब बढाउन स...
पूरा समाचार पढ्नुहोस्