समाज

जनकपुरमा नेपाली कम्युनिस्ट पार्टीको युवा संगठन–जेनजेड फ्रन्ट घोषणा

अनलाइनखबर | आइतबार, 09 नोभेम्बर 2025, 06:00 अपराह्न
Share
जनकपुरमा नेपाली कम्युनिस्ट पार्टीको युवा संगठन–जेनजेड फ्रन्ट घोषणा
जनकपुरमा पत्रकार सम्मेलन गरी श्याम साहको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी–जेनजेड फ्रन्टको घोषणा गरिएको हो । उसले आफ्नो प्रस्तावना, उद्देश्य र संरचना सार्वजनिक गरेको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?