सेवाको ज्ञान, सिप र अनुभव निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 06:03 अपराह्न
Share
काठमाडौं– काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवा निवृत्त जीवनमा सेवा कालको ज्ञान, सिप र अनुभव उपयोग गर्ने अवसरले हर्षित बनाएको प्रतिक्रिया दिएको छ । आइतबार महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूले यसरी खुसी व्यक्त गरेका हुन् । उनीहरूसँगको परिचयात्मक कार्यक्रममा सिल्भर भोलेन्टिएर परिचालन व्यवस्थापन समितिका संयोजक एवं सहरी योजना आयोगका […]