राष्ट्रिय समाचार

सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी

kendrabindu.com | आइतबार, 09 नोभेम्बर 2025, 05:57 अपराह्न
Share
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् । राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डा मध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए । अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}