के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 05:44 अपराह्न
Share
काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले शनिबार ढिँडो पकाएर खाएको भिडियो भाइरल भएपछि विवादमा परेका छन् । मन्त्रीको शपथ खाएपछि मन्त्रालयमै डेरा जमाएर बसेका शिक्षामन्त्रीले मास्टर सेफले जसरी ढिँडो पकाउने विधि सिकाएका छन् । उनले भनेका छन्, ‘ल अब ढिँडो मस्काउन पर्दैछ । यो ढिँडो पकाउने दाबिलो (पन्यू) […]