समाज
शिक्षामन्त्री पुनको शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन ध्यानाकर्षण
काठमाडौँ । शिक्षामन्त्री महाबिर पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन ध्यानाकर्षण गराएका छन् ।
आइतबार ध्यानाकर्षणसम्बन्धि सर्कुलर जारी गर्दै मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संग्लन हुने अधिकार...
पूरा समाचार पढ्नुहोस्