मनोरञ्जन
रोज बनिन् ग्रामीमा मनोनयन हुने पहिलो एकल के-पप संगीतकर्मी
“म अहिले उन्मुक्त महसुस गरिरहेकी छु’ यस वर्षको सुरुमा हलिउड रिपोर्टरको कभर अन्तर्वार्तामा ग्रामीमा इतिहास रच्ने सम्भावनाको बारेमा सोध्दा रोजले भनिन् ।
पूरा समाचार पढ्नुहोस्