राष्ट्रिय समाचार
जेनजी आन्दोलनमा प्रहरीको हत्या गरेको आरोपमा थप १ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको दोभानेका इन्द्रबहादुर राई छन् । उनलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको पवित्रनगरबाट नियन्त्रणमा लिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रहरीको हत्यामा उनी पनि संलग्न रहेको प्रहरीको दाबी छ ।
उनका अनुसार राईसहितका व्यक्तिहरूले प्रहरी वृत्त महाराजगञ्ज कार्यरत प्रहरीक...
पूरा समाचार पढ्नुहोस्