समाज

नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना घाइते

kendrabindu.com | आइतबार, 09 नोभेम्बर 2025, 05:06 अपराह्न
Share
नक्सालको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना घाइते
काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना घाइते भएका छन्। भदौ २४ गते भएको आगजनीपछि भग्नावशेष रहेको भवन भत्काउने क्रममा भवनका केही अंश झरेर दुई मजदूर घाइते भएका हुन् । घाइते हुनेमा हेटौंडाका ३३ वर्षीय राजकुमार स्याङ्तान र दीपक तामाङ छन्। त्यस्तै एक जनाको भने अझै उद्धार हुन बाँकी छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?