अर्थतन्त्र
नेप्सेमा ३०.०२ अंकले घट्यो, ४ अर्ब ९० करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२३ कम्पनिका एक करोड ६ लाख १९ हजार १८० कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज दारम खोला हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जी र सगर डिस्टिलरीको ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज...
पूरा समाचार पढ्नुहोस्