शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 03:27 अपराह्न
Share
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक र विश्वविद्यालयका कर्मचारीहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन चेतावनी दिएका छन्। मन्त्रालयबाट आइतबार जारी सूचनामा उनले हाल शिक्षक महासंघ, प्राध्यापक संघ लगायतका संगठनहरूले पेशागत दायित्व र आचरणविपरीत राजनीतिक गतिविधि बढाएको गुनासो आएको भन्दै मन्त्री पुनले यस्तो गतिविधिले शैक्षिक गुणस्तर खस्किँदै गएको उल्लेख गरेका छन् । ‘सरकारी […]