साहित्य
यहाँ सबै बिकाउ छ !
आहा ! कति सजिलो भयो- मोलमोलाई गर्ने मूल्य छ तपाईसँग किनकि यहाँ- जनप्रतिनिधि बेच्दछन् योजना, नेता बेच्दछन् बाचा, थप सुविधा चाहिन्छ हजुर ? किनकि, न्याय बिक्दैछ न्यायालयमा, सेवा-सुरक्षा बिक्दैछ प्रशासनमा। समाचार बिक्दैछ मिडियामा, शिक्षा बिक्दैछ विद्यालयमा, उपचार बिक्दैछ अस्पतालमा, कलम बिक्दैछ युवाको हातमा। भोक बिक्दछ रोटीमा, सपना बिक्दछ नोटमा, इमान बिक्दछ ठेक्कामा, देश बिक्दछ भाषणको […]
पूरा समाचार पढ्नुहोस्