khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 01:22 अपराह्न
Share
काठमाडौं- मोरङको रंगेलीमा हाइनाको एउटा बथान देखिएको छ । हाइनाको यो बथान भारततिरबाट नेपाली भूभागमा छिरेको अनुमान गरिएको छ। गयराति करिब ११ बजे मोरङको रङ्गेली नगरपालिका–५ बहुवानचोकदेखि चान्दनीचोक जाने बाटोमा हाइनाको बथान देखिएको स्थानीयले बताएका छन् । स्थानीयबासीले भेटेका हाइना (लकरबग्गा) कहाँबाट आएको हो भन्ने खुलेको छैन । तर केही स्थानीयबासीले यी हाइनाका बथान भारतबाट […]