विशेष
विश्वप्रकाश भन्छन्- विशेष महाधिवेशन ९० दिन भित्र गर्नैपर्छ, यो बाध्यात्मक छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको ९० दिन भित्र गर्न बाध्यात्मक रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा कांग्रेसमा अहिले महाधिवेशन बारे देखिएको विवाद बारे आफ्नो धारणा राख्दै महामन्त्री शर्माले काँग्रेसको विधानको व्यवस्था सम्झाएका हुन् ।
उनले नियमित महाधिवेशन पुस, माघ, बैशाख या त्यो भन्दा अघि पछि गर्न...
पूरा समाचार पढ्नुहोस्