प्रवास

सटडाउनका कारण अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द, ६ हजार बढी डिले

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 10:30 पूर्वाह्न
Share
सटडाउनका कारण अमेरिकामा १,४०० भन्दा बढी उडान रद्द, ६ हजार बढी डिले
अमेरिका बन्दका कारण एयरलाइन्सहरूलाई ट्राफिक कम गर्न निर्देशन दिइएको थियो । यसपछि, शनिबार अमेरिकामा १,४०० भन्दा बढी उडानहरू रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार, रद्दका साथै लगभग ६ हजार उडानहरू पनि डिले भएका छन् । यो संख्या शुक्रबार डिले भएका ७ हजार उडानहरूभन्दा कम हो। संघीय उड्डयन प्रशासन (एफएए)ले यसैसाता हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गर्ने कारणले  ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाउने घोषणा गरेको थियो । नियन्त्रक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?