मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 10:24 पूर्वाह्न
Share
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका कतिपय कार्यबारे भन्न नमिल्ने बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ ।’ गृहमन्त्री अर्यालले आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक […]