खेलकुद
जेम्स थण्डरबोल्टल जित्यो नेपाल स्कुल फुटबल लिगको उपाधि
२३ कात्तिक, काठमाडौं । जेम्स थण्डरबोल्टले नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को उपाधि जितेको छ । ललितपुरको थापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको मैदानमा शनिवार भएको फाइनलमा जेम्स थण्डरबोल्टले एलए स्नोलिणपार्ड्सलाई ४-३ ले हराएर उपाधि जितेको हो । जेम्स थण्डरबोल्टमा ग्रेमन श्रेष्ठले दुई तथा सर्पित लिम्बु र आर्यन अमात्यले समान एक गोल गरे । एलएका लागि अनुप […]
पूरा समाचार पढ्नुहोस्