समाज

प्रतिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन जारी

अनलाइनखबर | आइतबार, 09 नोभेम्बर 2025, 10:03 पूर्वाह्न
Share
प्रतिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन जारी
२३ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो । २० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको भनिएको छ तर, यकिन संख्या सार्वजनिक गरिएको छैन । निवर्तमान सांसदहरू जिल्ला–जिल्लामा रहेका र पार्टीको वडा/पालिकास्तरीय कार्यक्रममा समेत व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूले […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}