प्रदेश मुख्य समाचार
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अध्यक्षमा मोहन बस्नेत चयन
२३ कात्तिक, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको आठौं जिल्ला अधिवेशनले मोहन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । शनिबार तम्घासको लाकुरीमञ्चमा सम्पन्न अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रमका बीच नयाँ नेतृत्व चयन गरिएको हो । उपाध्यक्षमा श्रीधर पोखरेल र गणेश अधिकारी चयन भएका छन् । […]
पूरा समाचार पढ्नुहोस्