विशेष
प्रवासी नेपालीलाई मतदानको अधिकार : नीति अनुसन्धानको अध्ययन कहाँ पुग्यो ?
फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सम्बन्धमा सरकारलाई निर्णय लिन सहयोग पुग्ने गरी नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो अध्ययन टुङ्ग्याउँदै छ । प्रतिष्ठानले आफ्नो अध्ययनको निष्कर्ष आउँदो साता सरकारलाई बुझाउने छ ।
प्रतिष्ठानका प्रवक्ता डा. दीपककुमार खड्काले छोटो समयमा प्रतिष्ठानले विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार सम्बन्धमा सम्भाव्य अध्ययन पूरा गरेको र यसै साता सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए । प्रतिष्ठानले प्राविधिक पक्षबारे अध्ययन गरेको छ ।&nbs...
पूरा समाचार पढ्नुहोस्