विशेष
काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि सर्यो
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। आज बिहान ११: ३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको मंगलबारसम्मको लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा कांग्रेसले आजको बैठक सारेको हो ।
असोज २८ बाट सुरु भएको कांग्रेस बैठकमा महाधिवेशन कहिले...
पूरा समाचार पढ्नुहोस्