राष्ट्रिय समाचार
सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । एयर फिल्ड लाइटिङमा समस्या देखिएपछि शनिबार साँझदेखि उडान अवरुद्ध भएको विमानस्थल राति पौने १० बजेदेखि सञ्जालमा आएको हो ।
विमानस्थल अवरुद्ध हुँदा उडान र अवतरण दुवै प्रभावित भएको थियो । जसका कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका थिए भने केही उडान डिले र रद्द समेत भएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले रनवे लाइटको आवश्यक मर्मतपछि विमानस्थल सञ्चालनमा आएको बताए ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार शनि...
पूरा समाचार पढ्नुहोस्