खेलकुद
साउदी लिगमा अल नासर अपराजित, रोनाल्डो र फेलिक्सले गरे गोल
काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
शनिबार राति सम्पन्न खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
अल नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरेका थिए । यस खेलमा लुसियानो...
पूरा समाचार पढ्नुहोस्