राष्ट्रिय समाचार
चार घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुचारु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको प्राविधिक समस्या समाधान पछि संचालनमा आएको छ । उडान रोकिएको करिब चार घण्टापछि विमानस्थल संचालनमा आएको हो ।
विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू शनिबार दिउसो करिब साढे ५ बजेदेखि बन्द भएका थिए ।
कैयौं अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएको छ भने...
पूरा समाचार पढ्नुहोस्