राष्ट्रिय समाचार
घनश्याम समूहले मंसिर पहिलो साताभित्र राष्ट्रिय भेला गर्ने
पूर्व नेकपा (एकीकृत समाजवादी)का ६७ जना केन्द्रीय सदस्यहरूको बैठकले घनश्याम भूसाललाई संयोजक चयन गरेको छ।
शनिबार आयोजित जूम बैठकमा सहभागी सदस्यहरूले एकीकृत समाजवादी पुनर्गठन समूहको संयोजकका रूपमा भूसाललाई सर्वसम्मत रूपमा चयन गरेको एक सदस्यले जानकारी दिएका छन्।
बैठकले मंसिरको पहिलो साताभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।
पूरा समाचार पढ्नुहोस्