विशेष
११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । शुक्रबार र शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको महाधिवेशन फागुन २१ को निर्वाचन सकिएको ६ महिनापछि गर्ने, फागुन २१ को निर्वाचनका लागि उम्मेदवार छनौटको कार्यविधि बनाउने लगायतका ११ निर्णय गरेको छ ...
पूरा समाचार पढ्नुहोस्