राष्ट्रिय समाचार
मधेस प्रदेशका मुख्यमन्त्री सोनलले बुझाए राजीनामा
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिएका छन् । विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका उनले लगत्तै प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् ।
सोनल गत असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत असोज २९ गते प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी थिइन् ।
एक सय सात सदस्य प्रदेशसभामा सरकार गठनका लागि ५४ आवश्यक बहुमत हो । मधेस प्रदेशसभामा सत्ता गठबन्धन लो...
पूरा समाचार पढ्नुहोस्