खेलकुद
म्यानचेस्टर युनाइटेड र टोटनह्याम बराबरीमा रोकिए
काठमाडौँ । म्यानचेस्टर युनाइटेड इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति सम्पन्न रोमाञ्चक खेलको ९० मिनेटपछिको इन्जुरी समयमा दुवैले एक एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।
यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रयान एमबेउमा र माथिस डि लाइटले एक एक गोल गरेका थिए भने भने टोटनह्यामका लागि माथिस टेल र रिचार्लिसनले एक एक गोल गरेका थिए...
पूरा समाचार पढ्नुहोस्