खेलकुद
अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज भारतले २-१ ले जित्यो
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको पाँचौं खेल बर्षाले रद्ध भएपछि भारतले सिरिज २-१ ले जितेको छ ।
शनिबार पाँचौ खेल भारतले ४.५ ओभरमा ५२ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन नसकेपछि खेल रद्ध गरिएको थियो । यो खेल रद्ध भएपछि सिरिज भारतले २-१ ले जितेको छ ।
यस सिरिजको पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो र चौथो खेल भारतले जितेको थियो...
पूरा समाचार पढ्नुहोस्