विशेष
मधेशका मुख्यमन्त्री सोनलको राजीनामा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार राजीनामा दिएका हुन् ।
यसअघि शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दुई सांसदले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो ।
मतदानमा...
पूरा समाचार पढ्नुहोस्