राष्ट्रिय समाचार
देवीप्रसाद भट्टचन पक्राउ परेपछि सीआईबीको प्रभु बैंकमा छापा
काठमाडौं । आर्थिक अपचलनको जाहेरीमा प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेपछि प्रभु बैंकमा छापा मारिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार राति प्रभु बैंकमा छापा मारेको हो । हाल ती फाइलमाथि छानविन शुरू भएको बताइएको छ । ९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम […]
पूरा समाचार पढ्नुहोस्