अर्थतन्त्र

सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौं महानगर र टेलिकमबीच सम्झौता

kendrabindu.com | शनिबार, 08 नोभेम्बर 2025, 04:58 अपराह्न
Share
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौं महानगर र टेलिकमबीच सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौं प्लाजामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र टेलिकम प्रादेशक कार्यालय वागमतीका निर्देशक इन्दल यादवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम टेलिकमले महानगरपालिका र वडा कार्यालयहरुको सीसीटिभी नेटवर्कका […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}