राष्ट्रिय समाचार
मधेशका युवा सांसदले आफ्नै अनुहारमा दले मोसो
नेकपा माओवादी केन्द्र (नवघोषित नेपाली कम्युनिस्ट पार्टी)का सांसद रहबर अन्सारीले संसद्को रोस्ट्रममै आफ्नो अनुहारमा मोसो दलेका छन् ।
मधेश प्रदेशसभाको शनिबारको बैठकमा अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका हुन् ।
'जेनजी आन्दोलनले व्यवस्था (संघ सरकार) बदले पनि अवस्था नबदलिएको'भन्दै उनले आफ्नो अनुहारमा मोसो दले ।
उनले आफूले सार्वजनिक अपराध स्वीकारेको बताए । साथै, उनले अन्य सांसदहरूलाई पनि घर गएर ऐनामा आफ्नो अनुहार हेर्न माग गरे ।
मधेशका नवनिर्वाचित मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले विश्वासको मत लिने कार्यस...
पूरा समाचार पढ्नुहोस्