प्रत्यक्ष निर्वाचित कार्यकारीले स्थायित्व दिन्छ भन्नु भ्रममात्रै : लीलामणि पौडेल
khabarhub.com|
शनिबार, 08 नोभेम्बर 2025, 03:53 अपराह्न
Share
काठमाडौं– पूर्व-मुख्यसचिव लीलामणि पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशमा स्थायित्व ल्याउँछ भन्ने धारणा भ्रामक भएको बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै चीनका लागि पूर्वराजदूतसमेत रहेका पौडेलले यस्तो प्रणाली हाम्रो जस्तो देशमा उल्टै समस्या ल्याउन सक्ने बताए। उनले प्रत्यक्ष निर्वाचित गरेर गएको […]