प्रवास
इरानका सर्वोच्च नेताले अमेरिकाबारे गरे यस्तो टिप्पणी
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले अमेरिका र इजरायलमाथि देशमा 'विद्रोह र अशान्ति' फैलाउन खोजेको गम्भीर आरोप लगाएका छन् ।
इरानको आन्तरिक मामिलामा विदेशी शक्तिहरूले हस्तक्षेप गरिरहेको दाबी गर्दै उनले अमेरिकाले पुनः इरानमाथि आफ्नो पुरानो वर्चस्व कायम गर्न खोजेको बताएका हुन् ।
खामेनेईले विगतका दशकहरूलाई स्मरण गर्दै भनेका छन्, "३० वर्षभन्दा लामो समयसम्म इरानमा अमेरिकाको प्रत्यक्ष उपस्थिति थियो । हाम्रा प्राकृतिक स्रोत, तेल, राजनीति र सुरक्षा—सबै कुरा उनीहरूकै नियन्त्रणमा थिए ।" ...
पूरा समाचार पढ्नुहोस्