प्रवास
जेफ्री एपस्टिनका इमेलबाट सारा फर्गुसन र बेलायती राजकुमारीहरूका नयाँ रहस्य खुलासा
चर्चित यौन अपराधी जेफ्री एपस्टिनका हालै सार्वजनिक भएका इमेलहरूले बेलायती राजपरिवारकी पूर्व सदस्य सारा फर्गुसन र उनका छोरीहरूको छविमा संकट पैदा गरेको छ।
सार्वजनिक भएका सन्देशहरूमा सारा फर्गुसनले एपस्टिनलाई "मैले सधैं चाहेको दाजु" भन्दै प्रशंसा गरेको र उनीसँग पटक-पटक आर्थिक सहयोग मागेको रहस्य खुलेको छ।
सन् २००९ र २०१० ताकाका यी इमेलहरूमा साराले आफ्नो व्यापारिक र व्यक्तिगत संकटका बेला एपस्टिनको सहयोगप्रति अत्यधिक कृतज्ञता प्रकट गरेकी छिन्। एक इमेलमा उनले एपस्टिनको उदारताको प्रशंसा गर्दै ठट्टाको शै...
पूरा समाचार पढ्नुहोस्